検索文字:美しさ

  • うつくしさ【美しさ】
    • beauty; charm; सुन्दरता ; सौन्दर्यता ; रूप ; सान ;
      • picturesque beauty; चित्रजस्तो सौन्दर्य
      • the paradise with full of limitless variety and eternal beauty; अनेकन् विविधता र स्थायी सौन्दर्यले भरिएको प्रमोदवन
      • She is armed with beauty. उसले सौन्दर्यता भन्ने हत्यार धारण गरेकी छे ।
      • Her beauty compels admiration. उनी यति सुन्दरी छे कि प्रशंसा नगरी हुँदैन ।
      • The young buds are as beautiful as flowers. भर्खरका कोपिलाहरू फूल जस्तै सुन्दर छन् ।
      • The artist has yearned to have his painting restored to its former beauty. चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।