Skip to main content
検索文字:美味い/甘い/旨い/上手い
- うまい【美味い/甘い/旨い/上手い】
- 1〔おいしい〕delicious; tasty; मीठो *本来は甘いものを指して使う; मिष्ट ; स्वादिष्ट ; स्वादिलो ;
- 美味そうな appetizing; मीठो देखिने ; खाऊँ खाउँ जस्तो लाग्ने
- このケーキは美味い This cake is good (/ tasty). यो केक मीठो छ ।
- 苦瓜の苦味も人には美味いものだ Even bitter gourds taste good to someone. करेलाको तीतो पनि कसैलाई स्वादिष्ट (/ स्वादिलो) हुन्छ ।
- 金があれば美味いものを食べれたのに If I were rich I could’ve eaten delicious foods. कान्छी नानी (/ धनसम्पति / टन्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।
- 2〔上手な〕 निपुण ; सिपालु ; पोख्त ; प्रभावकारी ; उपयुक्त ;
- 上手いぞ Well done! स्याबास ! ; वाहवाह ! ; बेस ! ; ठीक गऱ्यौ !
- 踊りが上手い She is a good dancer.; She dances well. उनी नाच्न सिपालु छिन् । ; उनको नाच राम्रो छ ।
- 君は話を引き出すのが上手いなあ You are very good at drawing other's secret. तिमी कुरा धुत्न सिपालु (/ कुशल) छौ ।
- トランプで上手い手を使った He made a clever play (/ maneuver) in trump. तासमा उसले बुद्धि खियाएर चाल चाल्यो । ; तासमा उसले राम्रो (/ चतुर / दक्ष) चाल चाल्यो (/ चलायो) । ; तासमा उसले चतुरता (/ दक्षता) देखायो ।
- 彼は絵が非常に上手い His paintings are really good.; He is so good at paintings. ऊ चित्रकलामा अत्यन्तै पोख्त छ ।
- 3〔上手な/都合がよい〕
- それは上手い考えだ That's a bright (/ good) idea. त्यो राम्रो (/ ठीक / अनुकूल) विचार हो ।
- 彼らは上手いところに目を着けた They have surely directed their attention to the right thing. तिनीहरूले सही कुरामै नजर लगाएका रहेछन् । ; तिनीहरूको दृष्टि सही कुरामै रहेछन् ।
- 彼は上手いことをいって私から金を取った He took my money by telling me what I want to hear. उसले चिप्ला (/ मीठा / चेपारे) कुरा गरेर मसँग पैसा धुत्यो ।
- 上手い具合に彼をいい仕事につかせた I wangled him into a good job. चलाखी गरेर मैले उसलाई राम्रो काम दिलाएँ ।
- 旨そうな話につられて出資した It sounded so good that I took the bait and invested. रहरलाग्दो कुराले लोभिएर मैले पुञ्जी हालेँ ।
- なかなか上手いことをおっしゃいますね That was a very bright (/ witty) remark.; How well you put it! कस्तो ठीक (/ सुहाउँदो / मिल्दो) कुरा गर्नुभाछ !
- 全てが上手い具合におさまった Everything was settled satisfactorily. सबै अनुकूल मिल्यो ।