Skip to main content
検索文字:自惚れる
- うぬぼれる【自惚れる】
- be high on~; be puffed up with~; अहङ्कार (/ घमण्ड / सेखी) हुनु ; घमन्डले फुल्नु ; फुर्ती (/ घमन्ड / बडप्पन) देखाउनु ;
- 彼は私に自惚れていることを示す He shows that he is higher than me. ऊ मसँग बडप्पन (/ फुर्ती / घमन्ड) देखाउँछ ।
- 彼は自惚れた話し方をする He is too grand to speak to us. ऊ हामीसित कुरा गर्दा अति गर्वित (/ अभिमानी) हुन्छ
- 自分は偉いと自惚れている He is puffed up with self-conceit.; He thinks he's really something. ऊ आफूलाई श्रेष्ठ (/ प्रथम) ठान्छ । ; ऊ आफ्नो अहंकार (/ घमण्ड) गर्छ ।
- 自負はしますが自惚れてはいません I am self-confident, but not conceited. मैले आत्मगौरव (/ आत्मसम्मान) त गर्छु तर घमन्डले फुलेको चाहिँ होइनँ ।