検索文字:薄暗い

  • うすぐらい【薄暗い】
    • dim; dusky; धमिलो ; मधुरो ; मलिन ; निस्तेज ;
      • a poorly lighted room; अँध्यारो (/ धमिलो / मधुरो) कोठा *धमिलो
      • dim the light; बत्तीलाई मधुरो (/ मन्द) पार्नु
      • There isn't enough light to see well. बत्ती कम भएकोले राम्रोसँग देख्न सकिन्न । ; यो मधुरो बत्तीमा मैले राम्रोसँग देख्न सक्दिनँ ।
      • ,As it was getting dark, we started for home. अँध्यारो (/ रात) परेकोले हामी घरमा लाग्यौं ।
      • I left home in the morning twilight. एकाबिहान (/ सबेरै / मिरमिरे उज्यालोमा) म घर बाहिर निस्केँ ।