Skip to main content
検索文字:項垂れる
- うなだれる【項垂れる】
- let one's head droop; hang one's head; झोक्रिनु ; टाउको निहुराउनु ; लुत्रुक्क पर्नु ;
- 心配で項垂れる droop in worry; पीर परेकोले घोत्लिएर बस्नु ; पीर परेकोले घोसे मुन्टो लगाएर बस्नु
- 彼は項垂れ暗い声で返事した He drooped his head and answered in a gloomy voice. उसले लुत्रुक्क परेर निन्याउरो स्वरमा भन्यो ।
- 彼は項垂れてしばらく黙っていた He has drooped his head and kept silent for quite a long time. ऊ आफ्नो टाउको निहुराएर धेरै बेरसम्म चुप लागिरहयो ।
- やっと犯人は項垂れて供述し出した Finally, the criminal drooped his head and began confessing his crime. बल्ल अपराधी गलेछ (/ कायल भएछ), साँचो कुरा भन्न थाल्यो । *गल्नु は「観念する」