検索文字:頷ける/肯ける

  • うなずける【頷ける/肯ける】
    • 1चित्त बुझ्दो (/ बुझ्ने) ;
      • an unsatisfactory answer; चित्त नबुझ्दो जवाफ
      • Some aspects of the story failed to convince me. त्यो विषयमा मलाई मनाउन नसक्ने केही कुरा थिए ।
    • 2स्वभाविक ; उचित ; ठीक ;
      • I cannot understand that attitude of his. उसको त्यो मनोवृत्ति मेरो चित्त बुझ्दैन ।
      • They had good reason to cry so much.; It is natural that they cried so much. तिनीहरूले यत्ति धेरै रोएका ठीक (/ स्वभाविक) हो ।