検索文字:鵜呑み

  • うのみ【鵜呑み】
      • swallow; bolt; निल्नु ; घुटुक्क पार्नु ;
        • The boy swallowed (/ bolted) the lump whole. केटोले ठूलो डल्लोलाई निलिहाल्यो ।
      • swallow; follow blindly; पत्याउनु ; लहसिनु ; लहलहैमा लाग्नु ; पछि लाग्नु ;
      • He swallowed what others say. ऊ अर्काको भनाइमा लहसियो । ; ऊ अर्काको पछि त्यत्तिकै लाग्यो । ; उसले अर्काको कुरा आँखा चिम्लेर पालन गऱ्यो ।
      • He went through hardships caused by following blindly others. अर्काको लहैलहैमा लागेर (/ अर्काले जे भन्छ त्यसैमा बहकिएर) उसले दु:ख पायो ।
      • ,,Do not accept without question speculative or even prejudiced theories. अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।
      • It is wiser to seek for reliable information than accepting whatever we hear. आफूले सुनेको एक एक कुरा पत्याउनुको सट्टा भरपर्दो जानकारीको खोजी गर्नु बुद्धिमानी हुनेछ ।