検索文字:ほんの

  • ほんの【ほんの】
    • some; केही ; कोही *
      • a mere boy (girl); भर्खरको (/ भर्खर उमेरको) केटो (केटी)
      • a mere token of the blessings; आशिषहरूको सानो नमुना मात्र
      • Please wait just a minute (/ moment). एकछिन पख्नुस् ।
      • It's only a step (/ short distance) there. त्यहाँसम्म एक पाहिलो (/ त्यहाँसम्म थोरै दूरी) मात्र हो ।
      • Its just for a few months. केही महिना त हो नि ।
      • He is a mere child. ऊ अझै बच्चो (/ कम उमेरको / सानो) मात्र छ ।
      • This is just a little bigger than that. यो नै अलिकता ठूलो छ ।
      • Your casual words hurt him. तिमीले हलुकासित बोलेको शब्दले नै उसलाई चोट पुगेछ ।
      • Its splendor as a world power had been snuffed out in just a few hours. विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।