検索文字:ぼうぼう

  • ぼうぼう【ぼうぼう】
    • 1
      • Weeds were growing all over the garden.; The yard was covered (/ overrun) with weeds. बारी भूईंघाँसले पूरै ढाकिएको थियो । ; बारी घाँसे चौर भयो ।
    • 2
      • a man with a shaggy beard; झ्यापझ्याप(ती) दाह्री भएको (/ पलाएको) मान्छे
    • 3हुरहुर / हरहर ; दनदन ; ह्वारह्वार ; भरभराउँदो ;
      • The fire blazed up. आगो हुरहुरायो । ; आगो हुरहुर (/ हरहर / दनदन) दन्कयो (/ बल्यो) ।
      • The fire spread rapidly. आगो चाँडै हुरहुरायो (/ भरभरायो) ।
      • The dry timber burst into flames. सुकेका दाउरा हुरहुर (/ दनदन / भरभर) बले ।