検索文字:ぼやける

  • ぼやける【ぼやける】
    • become dim; be hazy; धमिलिनु ; धमिलो (/ अस्पष्ट / मधुरो / मलिन / निस्तेज) हुनु ;
      • a defaced document (currency / stock); अस्पष्ट कागजात (मुद्रा / स्थक)
      • a flat picture; अँध्यारो र उज्यालो अस्पष्ट भएको तस्विर ; धमिलो तस्विर
      • dim shade; अस्पष्ट (/ धमिलो / मधुरो) छाया
      • The sight became dim (/ hazy). दृष्टि धमिलियो । दृष्टि धमिलो (/ अस्पष्ट / घुरमैलो) भयो ।
      • The eyes became indistinct because of dust. धूलोले आँखा धमिलियो (/ धमिलो भयो) ।
      • This photograph is out of focus. यो फोटो फोकस मिलेको छैन । ; यो फोटो धमिलो (/ अस्पष्ट) छ ।
      • My hope became clouded. मेरो आशा मधुरो भयो ।