検索文字:ボリューム

  • ぼりゅーむ【ボリューム】
    • 1
      • substantial; ठूलो रकमको ; धेरै ; यथेष्ट ;
        • The meals from the menu at this restaurant are substantial. यो होटेलको खाना धेरै छ ।
    • 2
      • Each foot has its own shape and volume. प्रत्येक खुट्टाको आफ्नै आकार र नाप हुन्छ ।
      • bulky; आकारमा ठूलो ; बोक्न अप्ठयारो ;
        • a bulky dictionary; ठूलो शब्दकोश
    • 3volume; आबाज ; आवाजको मात्रा ;
      • a big (moderate) volume; चर्को (/ ठूलो) (ठिक्कको) आबाज
      • turn down (up) the volume; आबाज (/ आबाजको मात्रा) घटाउनु (बढाउनु)
      • turn the volume control (/ knob) to make the sound bigger or smaller; चक्का घुमाएर आवाज ठूलो वा सानो बनाउनु
      • I turned the volume control (/ knob) to the right. भोल्यूमको चक्का (/ डल्लो) दाँयातिर घुमाएँ ।
      • When they turned up the volume of the microphone all the way, the sound cracked. माइकको भोल्यूम माथिसम्म बढाएपछि त आवाज (/ स्वर) फाट्यो (/ रूखो भयो) ।
      • powerful; loud; ठूलो ; सजिलै सुन्न सकिने ; चर्को ;
        • a very powerful (/ loud) voice; शक्तिशाली (/ ठूलो) आबाज