検索文字:吠える/吼える

  • ほえる【吠える/吼える】
    • 1bark; bay; भुक्नु ; भुकभुक गर्नु ; घुक्नु ;howl; लामो चर्को स्वरमा (/ आवाजमा) कराउनु ;roar; गर्जनु ;barking; भुकाइ / भुकाहट ; घुकाइ / घुकाहट ;
      • a roaring lion; गर्जने सिंह
      • The dog gave a bark (/ barked once). कुकुरले एक चोटि भुक्क भुक्यो ।
      • The roaring tiger does not eat. गर्जने बाघले खाँदैन । *
      • The dog started barking at me. कुकुरले मलाई भुकभुक गऱ्यो ।
      • A barking dog seldom bites.; Great barkers are no biters. भुक्ने कुकुरले टोक्दैन । *,
      • When a lion roars, antelope run away at top speed. सिंह गर्जदा हरिणहरू तेज गतिले टाढा–टाढासम्म भाग्छन् ।
    • 2howl; cry; भुक्नु ; चिच्च्याउनु ; कुर्लनु ; कराएर भन्नु ; तीखो स्वरले कराउनु ;
      • He began screaming (/ snapping) at his boss when the boss stimulated him. मालिकले उक्साएपछि ऊ तिनीलाई भुक्न थाल्यो ।
      • He screamed (/ snapped) out of his zeal for a while at the meeting. सभामा ऊ जोसले निकै बेर कुर्लियो (/ करायो) ।
      • Don't yell (/ shout) like that. हैरान नगर । *
    • 【合成語ならびに慣用表現】
    • 吠える40度台
      • Roaring Forties; गर्जने चालिसा ;