検索文字:呆然/茫然

  • ぼうぜん【呆然/茫然】
    • 呆然と
      • absentmindedly; हुस्सु (/ सुद्दी / शून्यचित्त / बेहोशी) भई *अन्यमनस्क परी *vacantly; ट्वाल्ल (/ वाल्ल / जिल्ल) परेर *अनुत्सुक (/ निरुत्साही) भई ;
        • I watched his face in dumb (/ blank) surprise. मैले टोलाएर (/ ट्वाल्ल परेर / एकोहोरो) उसको मूखतिर हेरिरहेँ ।
        • He just stood there in utter amazement. ऊ त्यही ठाउँमै एकछिन पूरा टोलायो (/ ट्वाल्ल पऱ्यो) ।
    • 呆然とする
      • be amazed (/ astounded / shocked / startled / dumbfounded); वाल्ल (/ झसङ्ग / जिल्ल / अलमल्ल / अकमक्क / अक्क न बक्क / विचलित / सतब्ध) हुनु (/ पर्नु) ;
        • with an absentminded (/ a vacant) look on one's face; अकमक्क (/ अक्क न बक्क) अनुहारले
        • I got struck dumb with amazement by the story of terrorism. आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।
        • I was at a loss (/ at my wit's end) what to do. वाल्ल (/ झसङ्ग / जिल्ल / अलमल्ल) परेर के गरूँ के गरूँ जस्तो भयो ।