検索文字:宝石

  • ほうせき【宝石】
    • a precious stone; a jewel; रत्न ; जुहारत ; चम्किलो र मूल्यवान् पत्थर ;a gem; रत्न ; मणि ;jewelry; jewellery; जुहारत ; आभूषण *गहना *हिरामोती *
      • cut a jewel; हीरालाई तरास्नु ; मणिलाई तरासेर चम्किलो बनाउनु
      • wear jewelry; गहना (/ आभूषण) लाउनु
      • polish (/ give a good polish to) jewelries; बहुमूल्य रत्नहरूको सौन्दर्य बढाउनु
      • My house was broken into but my jewelry wasn't taken. चोरिको बाबजुद मणि बाँच्यो ।
      • Himalayans are gems in Nepal. हिमाल नेपालको गहना (/ शोभा / चमक) हो ।
      • The bride was accessorized. बेहुलीलाई गरगहनाले (/ आभूषणले) सिँगारियो ।
    • 【合成語ならびに慣用表現】
    • 宝石商
      • a jeweler's shop; जौहरी पसल ;a jeweler; जौहरी ; जुहारी ; जुहारतको व्यापारी ;
        • Jewelers know well how to appraise jewelries. जौहरीले हिरामोतीको पारख गर्न जान्दछ ।
    • 宝石箱
      • a jewel box (/ case); जुहारतको बाकस ; गहनाको बाकस ;
    • 宝石類
      • jewelry; जुहारत ; गहना *हिरामोती *
        • The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् ।