検索文字:帽子

  • ぼうし【帽子】
    • a hat; टोप ;,a cap; टोपी ; टोप ;
      • a straw hat; पराले टोपी ; पराले बुनेको टोपी
      • ring of a cap; टोपीको घेरा ; चाका
      • put on one's hat (cap); टोपी लाउनु
      • take off ones hat (cap); टोपी खोल्नु (/ फुकाल्नु / निकाल्नु / मुडुलिनु)
      • She treated herself to a new hat. उनले नयाँ टोपी किनिन् ।
      • He crushed her hat by sitting on it. उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियो ।