Skip to main content
検索文字:干す/乾す
- ほす【干す/乾す】
- Ⅰ
- 1〔乾かす〕dry; सुकाउनु ; ओबाउन हाल्नु ; ओइलाउनु ;〔風に当てて〕air; हावामा सुकाउनु ;
- 菜っ葉を干す dry rape leaves; साग ओइलाउनु (/ मुर्झनु / सुकाउनु)
- 洗たく物を干す dry clothes in the sun; hang out the wash (/ washing) to dry; लुगाहरू (घाममा) सुकाउनु
- 布団を天日に干す dry one’s bedding in the sun; ओछ्यान घाममा सुकाउनु
- 大根の漬物を天日に干した I sun-dred the pickles of radish. मैले मुलाको अचार गालेँ (/ घाममा गलाएँ) ।
- 2〔池などの水を抜く〕draw off; पानी बगाउनु ; सुकाउनु ; खाली बनाउनु ;
- 胃を干す 〔医者が〕pump a person's stomach; तानेर पेट खाली बनाउनु ;〔自分で〕fast; उपबास बसेर पेट खाली बनाउनु
- 池の水を干した They drained the pond dry. तिनीहरूले पोखरीको पानी सुकाए ।
- 3〔飲み尽くす〕 खाली गर्नु ;
- 酒杯を干した They emptied their raksi cups. तिनीहरूले रक्सीका कचौरा खाली गरे ।
- Ⅱ
- 〔仕事を与えない/相手にしない〕
- テレビ界から干された He was ignored (/ left out in the cold) by the TV world. ऊ सञ्चारजगतबाट वञ्चित गराइयो ।
- みんなから干されている He is shunned (/ given the cold shoulder) by everybody. ऊ सबैबाट पन्छिएको (/ टाढिएको) छ । ; उसले सबैको रूखो दुराचार (/ दुर्व्यवहार) भोगेको छ ।