検索文字:惚れる

  • ほれる【惚れる】
      • fall in love with~; प्रेममा फस्नु ; आसक्त हुनु ; मर्नु *
        • The two are deeply in love with each other. ती दुई मायामा लागि मरेका छन् । ; ती दुई आपसी प्रेममा आसक्त (/ लगाब / लिप्त) भएका छन् ।
      • 1admire; आदरभावले हेर्नु ; प्रशंसा (/ आदर) गर्नु ;
        • I was deeply impressed with his character. म उहाँको व्यक्तित्वबाट साह्रै मोहित (/ प्रभावित) भएँ ।
      • 2
        • I forgot myself as I listened to him playing the piano.; I was entranced by his performance on the piano. उसले बजाएको पियानो सुनेर म मोहित (/ लट्ठ / मुग्ध) भएँ ।