検索文字:惚れ惚れ

  • ほれぼれ【惚れ惚れ】
    • I looked at the picture in fascination. मैले दङ्ङ (/ मक्ख) भएर त्यो चित्र हेरिरहेँ ।
    • I was fascinated (/ charmed) by his voice. उसको स्वरमा म मोहित (/ लट्ठ / मुग्ध) भएँ । ; उसको स्वरको मोहमा म परेँ ।
    • 【合成語ならびに慣用表現】
    • 惚れ惚れするような
      • साह्रै मजाको ; मोहित गराउने ;
        • a charming (/ fascinating) girl; मोहिनी ; मोहित केटी ; मोहमा (/ लट्ठ / मुग्ध) पार्ने केटी