Skip to main content
検索文字:放る/抛る
- ほうる【放る/抛る】
- Ⅰ
- 〔投げる〕throw; फ्याँक्नु ; फाल्नु ; मिल्काउनु ; हुत्त्याउनु ;〔神仏への寄進物を〕 सेलाउनु ; विसर्जन गर्नु ;
- 犬に肉片を放ってやった I threw a piece of meat to the dog. मैले कुकुरतिर मासू फ्याँकिदिए (/ फालिदिएँ) ।
- バスから荷物を放った He threw his laggage out from the bus. उसले बसबाट सामान हुत्त्यायो (/ हुत्त फाल्यो / पर मिल्कायो) ।
- コインを放って行方を決める toss a coin to decide which way to go; ठेगान गर्न पैसा हुत्याउनु
- 硬貨を放って行くかどうか決めた I tossed a coin to decide whether I should go or not. सिक्का उफारेर (/ मास्तिर फालेर) जाने कि नजाने भनेर मैले निधो गरेँ ।
- Ⅱ
- 1〔あきらめてやめる〕give up⇒ほうりだす(放り出す)Ⅱ
- 2〔放置してかえりみない〕neglect; बेवास्ता गर्नु ; छोड्नु ;〔かまわずにおく〕leave~ alone⇒ほうりだす(放り出す)Ⅱ,ほうっておく(放って置く)
- 彼らのことは放っておきなさい Let them be. तिनीहरूलाई त्यस्तै रहनदेओ ।
- 反乱軍は負傷者を放って退却した The rebels retreated, leaving the injured behind. विरोधी सेनाले घाइतेलाई छोडेर (/ पडाएर) भाग्यो ।
- 彼は仕事をやりかけて放ったままにした He left his work unfinished. उसले कामलाई अपूरो छोड्यो ।