検索文字:放牧
- ほうぼく【放牧】
- grazing; pasturing; (पशु) चारण ; (पशु) चराइ ; चर्ने (/ चराउने) काम ; चरीचराइ / चरीचराउ ;
- 放牧中の家畜 cattle grazing; चरुवा (/ चरिरहेको) गाईवस्तु
- 放牧するgraze; pasture; पशुचारण गर्नु ; चर्नु ; चराउनु ; चरनमा छोडिदिनु ;
- 牛や水牛を放牧する put the cattle out to pasture; गाईभैंसी चराउनु (/ चराइ गर्नु)
- 豚の大きな群れが放牧されていた A herd of many swine was at pasture. एक बथान सुँगुर चरिरहेको थियो ।
- 【合成語ならびに慣用表現】
- 放牧地
- grazing land; a pasture; गौचर ; चरन charan ; गाईवस्तु चर्ने ठाउँ ; घाँसे चौर ;
- grazing; pasturing; (पशु) चारण ; (पशु) चराइ ; चर्ने (/ चराउने) काम ; चरीचराइ / चरीचराउ ;