検索文字:方向

  • ほうこう【方向】
    • a direction; दिशा ; काष्ठा *दिगन्त *दिक्चक्र ;
      • the width of the house; घरको चौडाइपट्टि
      • development on all sides; चौतर्फी (/ चारैतर्फको / चारैतिरको) विकास
      • end of direction; दिगन्त
      • two directioned; दुईतर्फी ; दुबैतिरको
      • space between two directions; दिगन्तर
      • to the direction of~; को दिशातिर (/ दिशातर्फ)
      • on all sides; in all directions; everywhere; चौतर्फ ; चारैतिर ; चौरास ; आसपास ; कुनाकुनासम्म
      • change ones direction; मोड्नु ; उल्टातिर लानु (/ जानु)
      • Look toward the north. उत्तर दिशातिर हेर्नुस्
      • Thats the direction of south. त्यो दक्षिण तिर पर्छ । ; त्यौ दक्षिणमा छ ।
      • They were coming toward us. तिनीहरू हामीतर्फ तलतिर झर्दैथिए ।
      • The direction of the rocket leaned slightly westward. रकेटको दिशा अलिकति पश्चिमतिर झुक्यो (/ ढल्यो) ।
    • a course; दिशा ; बाटो ;an aim; उद्देश्य ; लक्ष्य ;
      • guide (/ lead) to the right direction; लाई सही दिशातर्फ डोऱ्याउनु
      • choose one's future course; आफ्नो भविष्यलाई दिशा लगाउनु
      • I have taken the wrong course in life. मैले जीवनको गलत बाटोतिर लागेँ ।
    • 【合成語ならびに慣用表現】
    • 方向音痴
      • a person who has no sense of direction; दिशाको समझ नभएको व्यक्ति ; बाटो हराउने व्यक्ति ;
    • 方向転換
      • a turn; a change of direction (/ course); दिशापरिवर्तन ; घुमाउने (/ घुम्ने) काम ; दिशा बदल्ने काम ; मोदिने काम ;
        • turn a car around; गाडी जाने दिशा बदल्नु ; गाडी जाने बाटो मोदिनु
        • The driver turned the bus to the east. चालकले बस पूर्वतर्फ मोड्यो (/ फर्कायो / बदल्यो / लगायो) ।
        • ,They turned the direction of the flight because of the bad weather. मौसमको खराबीको कारण विमानलाई दिशापरिवर्तन गरेर उडायो ।

※「方向」を含む、その他の「合成語ならびに慣用表現」