- 頭
先生たちは生徒の暴力に頭を抱えた The teachers were worried (/ concerned) about student violence. शिक्षक–शिक्षिकाले विद्यार्थीको हिँसाले गर्दा आफ्ना टाउको समाते ।
- 荒らす
強盗が銀行を荒らした Burglars robbed (/ broke into / made a raid on) the bank. डाकाहरूले बैंकमा लुटपाट (/ लुटपिट / लुटमार) गरे । *लुटपाटやलुटपिटは強奪と暴力,लुटमारは強奪と殺人を意味
- 言い逃れる
妻に暴力を振るう人は,酒に酔うことによって,行動の言い逃れを自分以外のところに持っていく Domestic violence is more comprehensible when inflicted by a person who is intoxicated. रक्सीले मात्तिएर कुटपिट गर्ने व्यक्तिले आफूले गरेको दुर्व्यवहारको दोष रक्सीलाई दिन्छन् ।
- 怒り狂う
彼が怒り狂って暴力を振るうかもしれない,と彼女は思っていたことでしょう No doubt she expected him to explode in fury, perhaps violence. ऊ पड्किनेछ वा सायद हातपात गर्नेछ भनेर उनले सोचेकी हुनुपर्छ ।
- 生む/産む
暴力が暴力を生む Violence begets violence. हिँसाले हिँसा जन्माउँछ ।
- 憂える
暴力の増加を憂えています I am concerned (/ worried / anxious) about the increase of violence. हिँसा बढ्दै गएको देख्दा म धेरै चिन्तित (/ विचलित) छु ।
- 起こる
家庭内暴力から起きる害 the harms caused from domestic violence; घरेल हिंसाबाट हुने हानी
- 陥る
学生たちが暴力に陥っている Students have been involved in violence. विद्यार्थीहरू हिंसामा फसेका छन् ।
- 加害者
〔損害を加える人〕an injurer; an @1wrongdoer;@2चोट (/ क्षति / हानि) पुऱ्याउने ; गल्ती गर्ने ; दोषी *有罪側の人; अपराधी ;〔暴力/虐待の〕an abuser; दुर्व्यवहार गर्ने ; आक्रमणकारी ; अपराधी ;〔襲撃者〕an assailant; आक्रमणकारी ; आक्रमण (/ हमला) गर्ने व्यक्ति ;〔殺害者〕a murderer; हत्यारा ; ज्यानमारा ;
- 学習
暴力は一つの文化として学習されてしまう Violence can be learned as a part of culture. हिंस्रक काम एउटा संस्कारकै रूपमा सिकिँदो रहेछ ।
- 家庭
家庭内暴力
- 救出
彼女は夫の暴力から自分と子供たちを救出するため別居した She decided to separately live to save herself and her children from her husband’s violence. उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
- 近年
近年のテロの暴力 current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
- 国
暴力と腐敗で国中が引き裂かれている The entire nation has been torn down by violence and corruption. हिंसा र भ्रष्टाचारले राष्ट्र पुरा निलीएका छन् ।
- 組員
〔暴力団の〕a member of a gang; a gangster; गुण्डा–दलको सदस्य ;
- 組長
〔暴力団の〕a (local) gang leader; the boss of a (local) gang; गुण्डा–दलको दादा (/ मालिक) ;
- 比べ物
我々の世代は,他の世代とは比べ物にならないほど,暴力に対して鈍感になっている Our generation is far more desensitized to violence than any other generation. अघिअघिको पुस्ताभन्दा हाम्रो पुस्ता हिंसाको विषयमा अत्यन्तै भावशून्य भइसक्यो ।
- 激励
暴力激励 incitement to violence; हिंसा भड्काउने काम
- 激烈
violent;〔痛みなどが〕 तेज ; तीक्ष्ण ; प्रखर ;〔勢いなどが〕 उग्र ; प्रचण्ड ;〔暴力的な〕 हिंसात्मक ; हिंसापूर्ण ;〔強調した〕 जोरदार ; प्रबल ;〔過酷な〕 भयानक ;
- 交戦
暴力を振るう人の多くは“交戦状態の家庭”で育った Most batterers were brought up in domestic ‘war zones.' कुटपिट गर्ने अधिकांश पुरुषहरू घरेलु ‘झैझगडाको वातावरणमा’ हुर्केका हुन्छन् ।
- 抗争
2つの暴力団の抗争 rivalry between two gangs; दुई गुण्डा–दलबीचको होडबाजी (/ जोडकातोड / हानथाप)
- 肯定
今日多くの人は,暴力行為を肯定し,助長し,それに走るようになっている Many today have approved, promoted, or perpetrated acts of violence. आज धेरै मानिसहरू हिंसालाई अनुमोदन र बढवा दिने काम वा सीधै हिंसामा फसेका छन् ।
- 子分
a follower; अनुयायी ;〔暴力団などの〕a henchman; समर्थक ; अनुचर ;〔総称〕 a person's following;
- 根元/根源
暴力の根元は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- 根絶
暴力団の組織を根絶しなければならない We must eradicate the whole gangster organization. गुण्डा–दललाई निर्मूल (/ नामेट) पार्नु पर्छ ।
- 最近
最近のテロの暴力 current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
- 誘い込む
あるレクリエーションは,子供たちを暴力に誘い込んでいる Some recreational pursuits give our children an attraction to violence. कुनै मनोरञ्जनले बच्चाहरूलाई हिंसातर्फ आकर्षित गर्छ ।
- 昨今
昨今のテロの暴力 current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
- 残虐
残虐な暴力シーン sadistic violence; क्रूर हिंसा ; निर्दयसाथ गरिएको हिंसात्मक कुरा
- 賛美/讃美
彼は暴力を賛美する He glorifies violence. ऊ हिंसाको गुनगान गर्छ ।
- 奨励
暴力奨励 incitement to violence; हिंसा भड्काउने काम
- 性
暴力的な性犯罪 violent sex crimes; हिंस्रक यौन अपराधहरू
- 性向
平和な(暴力的な)性向 peaceful (violent) disposition; शान्त (हिंस्रक) स्वभाव
- 扇動/煽動
暴力扇動 incitement to violence; हिंसा भड्काउने काम
- 其処ら中
彼らは其処ら中に暴力を蔓延させた They stirred up violence everywhere. तिनीहरूले जताततै उत्पात मच्चाए ।
- 組織
組織暴力
- 近頃
近頃のテロの暴力 current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
- 力
〔暴力〕violence; force; बल ; शक्ति / शक्ति ;
- 力ずく
〔腕力/暴力〕
- 抵抗
激しい(弱い / 非暴力の)抵抗 fierce (weak / nonviolent) resistance; घोर (सानो / अहिंसक) विरोध (/ प्रतिरोध)
- テロ(リズム)
近年のテロの暴力 current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
- 情け
情け容赦ない犯罪や暴力 inhuman crime and violence; अमानवीय (/ मानवेतर) अपराध र हिंसा
- 憎しみ
暴力の根源は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- 人間
人間のものとは思えない犯罪や暴力 inhuman crime and violence; अमानवीय अपराध र हिंसा
- 人情
人情のない犯罪や暴力 inhuman crime and violence; अमानवीय अपराध र हिंसा
- 根
暴力の根は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- 根こそぎ
暴力団の組織を根こそぎにしなければならない We must eradicate the whole gangster organization. गुण्डा–दललाई निर्मूल (/ नामेट) पार्नु पर्छ ।
- 根元
暴力の根元は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- 排除
暴力を排除する eliminate violence; हिँसा हटाउनु (/ नामेट पार्नु)
- 蔓延る
彼らはそこかしこへと暴力を蔓延らせた They stirred up violence everywhere. तिनीहरूले जताततै उत्पात मच्चाए ।
- 張り合い
2つの暴力団の張り合い rivalry between two gangs; दुई गुण्डा–दलबीचको होडबाजी (/ जोडकातोड / हानथाप)
- 引き裂く
暴力と腐敗で国中が引き裂かれている The whole country has been torn apart by violence and corruption. हिंसा र भ्रष्टाचारले राष्ट्रपुरा निलीएका छन् ।
- 悲劇
暴力が家庭の悲劇を生んだ Violence caused a domestic tragedy. हिंसाले परिवारमा विपत्ति ल्यायो (/ जन्मायो) ।
- 非情
非情な犯罪や暴力 cruel crime and violence; अमानवीय अपराध र हिंसा
- 非人道的
非人道的な犯罪や暴力 अमानवीय अपराध र हिंसा
- 潜む
暴力団が私を待って潜んでいた A gang was waiting in ambush for me. गुन्डाहरू मेरो बाटो ढुकेर बसेका थिए ।
- 非道
非道な犯罪や暴力 अमानवीय अपराध र हिंसा
- 非人間的
非人間的な犯罪や暴力 inhuman (/ cruel) crimes and violence; अमानवीय अपराध र हिंसा
- 非暴力
非暴力の抵抗 nonviolent resistance; अहिंस्रक तिरस्कार
- 腐敗
暴力と腐敗で国中が引き裂かれている The whole country has been torn apart by violence and corruption. हिंसा र भ्रष्टाचारले राष्ट्रपुरा निलीएका छन् ।
- 振るう
暴力を振るう use violence; हिंसा गर्नु
- 別居
彼女は夫の暴力から自分と子供たちを救出するため別居した She decided to separately live to save herself and her children from her husband’s violence. उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
- 暴行
〔暴力行為〕violence; an outrage; हिँसा ; हिँसाजन्य कार्य ; कुटपिट ; उपद्रव ; अराजकता ; बिजाइँ ; उत्पात ;〔法律用語〕an assault; कुटपिट ; आक्रमण ; मारपिट ; हमला(हरू) ;
- 本源
暴力の本源は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- 待ち構える
暴力団が私を待ち構えていた A gang was waiting in ambush for me. गुन्डाहरू मेरो बाटो ढुकेर बसेका थिए ।
- 守る/護る
夫の暴力から自分と子供たちの身を守るため別居した She started to live apart from her husband to defend herself and her children from his violence. उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
- 蔓延
彼らはそこかしこへと暴力を蔓延させた They stirred up violence everywhere. तिनीहरूले जताततै उत्पात मच्चाए ।
- 身
夫の暴力から自分と子供たちの身を守るため別居した She started to live apart from her husband to protect herself and her children from his violence. उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
- 身内
彼はあの暴力団の身内らしい He seems to be a member of that gang. उ त्यो गुण्डाको सदस्य (/ व्यक्ति) जस्तो देखिन्छ ।
- 満ちる
暴力と流血で満ちている There is so much violence and bloodshed. हिँसा र रक्तपात मच्चेको छ ।
- 猛烈
猛烈な暴力行為 extremely violent act; अचाक्ली हिंस्रक काम
- 藻掻く
暴力団から抜けようとして藻掻いた He struggled to get out of the gang. उसले गुण्डा-दलबाट निस्कन संघर्ष गऱ्यो । उसले आफ्नो समुहबाट निष्कने प्रयास गऱ्यो ।
- 元
暴力の元は憎しみだ The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
- やくざ
〔暴力団員〕a gangster; अपराधी ; गुन्डा ; फटाहा ;
- 乱暴
〔暴力を振るうこと〕violence; हिंसा ; जबरजस्ती ; बल प्रयोग ;
- 流血
暴力と流血だらけだ There’s much violence, bloodshed. हिँसा र रक्तपात मच्चेको छ ।
- 腕力
〔暴力〕force; violence; हिंसा ; साहस ; मारपिट ; कुटपिट ;