検索文字:本物

  • ほんもの【本物】
    • 1a genuine (/ real) article; the real thing; साँचो कुरो ; सकल ; सकली (/ सक्कली) सामान ;
      • genuine, real; साँचो ; असली ; सकली ;authentic; असली ; प्रमाणिक ;
        • a natural pearl; सकली (/ असली) मोती
        • tell an imitation from the original (/ real thing); सकली र नकली छुट्याउनु
    • 2the real thing; सकल ; वास्तविक कुरो ; सकली (/ सक्कली) कुरो ;
      • She got frightened with a slough feeling it was a real snake. काँचुलीलाई नै सर्प ठानेर ऊ तर्सियो ।
      • If he sees it, he can tell if it is the real or not right away. तिनी त्यो साँचो (/ सकल) हो कि होइन भन्ने हुरा हेर्नेबित्तिकै चिन्न सक्छन् ।
    • 3
      • He plays the piano like a real (/ professional) artist. उहाँको पियानो साँचो संगीतकारको जस्तै छ ।