検索文字:本能

  • ほんのう【本能】
    • an instinct; सहज (/ सहजात / मनको) ज्ञान (/ बुद्धि) ; अन्तः प्रेरणा ; उपज्ञा ; आन्तरिक प्रेरणा ; चेतनारहित सीप ;
      • Animals act on (are controlled by) instinct. जनावरहरू सहजज्ञानअनुसार (/ सहजबुद्धिअनुसार) चल्छन् (निर्देशित हुन्छन्) ।
      • Animals sense danger by instinct. जनावरहरू सहज ज्ञानले खतराको चाल पाउँछन् ।
      • This became like this because of the human instinct. मानिसभित्र हुने सहज ज्ञानले गर्दा यस्तो भएको हो ।
      • instinctive; मनमा लाग्ने ; सहजात ; नैसर्गिक ; सहज ;
        • instinctive fear; नैसर्गिक (/ स्वाभाविक / प्राकृतिक / सहजात) डर
      • instinctively; मनमा लाग्ने गरी ; सहजात (/ सहज) भई ; नैसर्गिक (/ सहजात) ढंगमा ; जन्मजातै *
        • Many birds instinctively know when to begin their migration. थुप्रै चराहरूले बसाइँ सर्ने समय उनीहरूमा भएको सहज ज्ञानद्वारा थाह पाउँछन् ।

※「本能」を含む、その他の「合成語ならびに慣用表現」