検索文字:歩調
- ほちょう【歩調】
- Ⅰ〔足並み〕a pace; a step; कदम ; चाल ; कदमचाल ; फड्को ;
- こんな歩調では今日中に家につかない We won’t make it home at this walking pace. यस्तो हिँडाइको चालले (/ गतिले / तालले) आज घर पुगिँदैन ।
- 彼らは歩調をそろえて行進していた They were marching in step. तिनीहरू एकनासको डेगमै (/ पाइलामै) हिँड्दैथिए ।
- 彼に歩調を合わせて歩いた I kept in step with him. म पाइला (/ डेग / फड्का) मिलाएर उसँग हिँडेँ ।
- Ⅱ〔行為/仕事などの調子〕pace; गति ; वेग ; चाल ; रफ्तार raphtaar ;
- この仕事では彼と歩調を合わせるのが最上策だ In this matter, the best thing is to act (/ work) in concert with him. यो काम उससँग एकै तालमेलमा (/ तालसुरमा) गर्नु बेस हुन्छ ।
- 党内の歩調がそろわない The party is in disarray (on this issue). पाटीभित्रको चाल (/ गति) मिलेछैन ।
- Ⅰ〔足並み〕a pace; a step; कदम ; चाल ; कदमचाल ; फड्को ;