検索文字:法案

  • ほうあん【法案】
    • a bill; (कानूनी) मसौदा (/ मस्यौदा) ; बिल / बील *विधेयक ; कानुनको मसौदा ; संसद्मा विचारार्थ प्रस्तुत ऐन ;
      • a finance bill; अर्थविधेयक
      • introduce a bill; विधस्यक (/ बिल) पेश (/ प्रस्तुत) गर्नु
      • The Parliament passed the bill. संसदले बील स्वीकृत (/ पारित) गऱ्यो ।
      • The opposition party was successful in getting the bill thrown out. विपक्षी दलले त्यो कानूनी मस्यौदालाई खारेज गरायो ।
      • He could not alter the bill he himself passed. तिनी आफूले पारित गरिसकेको ऐन बदर गर्न सकेनन् ।