検索文字:滅びる/亡びる

  • ほろびる【滅びる/亡びる】
    • 1fall; पराजित हुनु ; कब्जामा आउनु ; खस्नु ;
      • At last the despotic government fell (/ collapsed). तानाशाह अन्त्य (/ पतन / बिनाश) भयो ।
      • The city, which had flourished for many centuries, was completely ruined. शताब्दीयौंको दौडान फस्टाएको (/ सप्रेको) शहर सर्वनाश भयो ।
    • 2perish; die (out); become extinct; मर्नु ; नष्ट (/ नाश / विनाश) हुनु (/ पर्नु) ; विनाशमा डुब्नु ;
      • The dinosaur became extinct thousands of years ago. प्राचीन समयमै डाइनोसर नोमेट (/ विनाश / सखाप) भयो ।
      • There occurred the extinction of a race. एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।
      • 5,000The species became extinct (/ died out) five thousand years ago. यस जात पाँच हजार वर्षअघि नाश (/ उन्मूलन) भयो । ; पाँच हजार वर्षअघि नै यस जातको नामोनिसान हरायो ।