検索文字:滅ぼす/亡ぼす

  • ほろぼす【滅ぼす/亡ぼす】
    • 1destroy; wipe out; ruin; नष्ट (/ विनाश / नामेट) गर्नु (/ पार्नु) *सर्वनाश गर्नु *विघटन गर्नु *ध्वस्त गर्नु (/ पार्नु) *भस्म (/ स्वाहा) गर्नु (/ पार्नु) *
      • A little fire takes to set a woodland on fire. बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ ।
      • There occured a deluge to bring the earth to ruin. पृथ्वीलाई सर्वनाश गर्न जलप्रलय भयो ।
    • 2ruin; भ्रष्ट (/ नराम्रो) पार्नु ; बिगार्नु ; दूषित गर्नु ;
      • a destroyer; नष्टकारी
      • He ruined himself (/ He did himself in) by drinking too much. अति मद्यपानले ऊ आफै बिग्रियो (/ ऊ आफैले हानि भोग्यो) ।
      • Women were his ruin. ऊ आइमाईको पछि लागेर बिग्रियो (/ पतित भयो) ।
      • Being selfish means to be self-destroying. स्वार्थी हुनु भनेको आत्मघाती हुनु हो ।