検索文字:牧する

  • ぼくする【牧する】
    • shepherd; चराउनु ; डोऱ्याउनु ; को गोठालो गर्नु ; गोठालो जानु ;
      • He shepherds sheep. उनी भेडा चराउँछन् । ; उनी भेडा गोठालो गर्छन् ।
      • The shepherds are grazing a herd of cattle in the pasture. गोठालाहरू चौरमा (/ चरनमा) गाई चराउँदै छन् ।