検索文字:盆地

  • ぼんち【盆地】
    • a basin; उपत्यका ; खाल्डो ; बेसी ; पहाड बीचको मैदानी भाग ; फेदी ;
      • the Kathmandu Basin (/ Valley); काठमाडौं उपत्यका (/ खाल्डो) *उपत्यका
      • outside the basin; उपत्यका बाहिर
      • a small town in a small valley; सानो उपत्यका को सानै शहर
      • There are some valleys in the mountains. पहाडहरूका बीचमा केही उपत्यकाहरू छन् ।