検索文字:細める

  • ほそめる【細める】
    • narrow; चिम्रो (/ चिम्सो / साँघुरो) पार्नु ; सीमित गर्नु ;
      • with narrowed eyes; आँखा चिम्सिएर (/ चिम्लिएर) ; आँखा चिम्रो (/ चिम्सो) पारेर
      • He squinted when he came suddenly into the bright light. झट्ट उज्यालोमा आएकोले उसले आँखा चिम्रो (/ चिम्सो) पाऱ्यो ।
      • Grandpa smiled at the sight of his granddaughter. नातिनीको मुख देखेर हजुरबाले आनन्दले आँखा चिम्रो (/ चिम्सो) पार्नुभयो ।