検索文字:褒める/誉める

  • ほめる【褒める/誉める】
    • praise; speak well (/ highly) of~; commend; को प्रशंसा (/ सह्रनी / सह्रानी / तारिफ / बडाइ) गर्नु ; को गुणगान गाउनु ; लाई भार दिनु ; को स्मृतिमा जानु ; टिप्पणी (/ सराहना) गर्नु ; लाई हौसला दिनु ;
      • admire (/ enjoy) the beauty of nature; प्राकृतिक सुन्दरतालाई कदर (/ आदर / माया / महत्व) गर्नु
      • Her beauty compels admiration. ऊ यति सुन्दरी छे कि प्रशंसा (/ जयजय) नगरी हुँदैन ।
      • Praise made her blush. प्रशंसाले (/ तारिफले / जसले) उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।
      • Praise others without sparing. अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर्नुहोस् ।
      • The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ धाप मारे / स्याबासी दिए) ।
      • Many praised his speech and action. धेरै जनाले तिनको काम र आचरणको तारिफ (/ जस) गरे ।
      • Praise others without sparing. अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर ।
      • He was praised because he showed superiority in the game. उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
      • praiseworthy; laudable; मनमोहक ; धन्य ; आदरणीय ; प्रशंसनीय ; प्रशंसायोग्य ; सराहनीय ; तारिफयोग्य ; आदरको निम्ति हुने ;
        • It is your credit that you were so honest. तिमी इमान्दार छौ भन्ने कुरा प्रशंसा गर्न योग्य छ ।