- 意地
〔意気地〕willpower; आत्मबल ; मनोबल ; मानसिक शक्ति ; इच्छाशक्ति ; साहस ; आँट ; हिम्मत ;〔誇り〕pride; गर्व ; गौरव ; धमण्डी ;〔片意地〕obstinacy; हठ ; जिद्दी ;
- 思い上がる
誇りで思い上がる be puffed up with pride; घमण्डले फुल्नु
- 謙遜
誇り高い人が多い世の中で,謙遜な人は弱くて自信に欠けている,と考える人もいる In this proud world, some may think that humility suggests weakness or lack of confidence. संसारका धेरैजसो मानिस घमन्डी भएकाले कसै-कसैले नम्र मानिसलाई कमजोर र विश्वस्तताको कमी भएको मानिस भन्छन् ।
- 傲慢
支配者たちは,支配する際に示す誇りと傲慢さを捨てる必要がある It would be necessary for rulers to abandon the pride and haughtiness they demonstrate in their rulership. शासकहरूले आफ्नो शासन शैलीमा देखाउने घमण्ड र अहंकार त्याग्न आवश्यक हुनेछ ।
- 国籍
人種や国籍に基づく誇り racial or national pride; जातीय र राष्ट्रिय घमन्ड
- 凝り固まる
誇りに凝り固まった人 the one driven by personal pride; आफ्नै घमन्डअनुसार चल्ने व्यक्ति
- 先立つ
誇りは崩壊に先立つ Pride is before a crash. नाशको अघि घमन्ड आउँछ ।
- 自負
〔自信がある〕be self-confident; आत्मविश्वास (/ आत्मगौरव) गर्नु ; आत्मविश्वासी हुनु ;〔誇りに思う〕take pride in; आफ्नो गौरव (/ सम्मान) ठान्नु ;
- 自慢
彼女はよく息子の自慢をする She often boasts of her son. उहाँ बेलाबेलामा छोराको गौरव (/ घमण्ड) गर्नुहुन्छ । *गौरव は「誇り」
- 誇る
〔誇りに思う〕be proud of~; गौरव (/ गर्व) गर्नु ;
- 身分
自分の身分に誇りを持つ be proud of one’s identity; आफ्नो चिनारीमा गर्व गर्नु
- 優越
a sense of superiority; a superiority complex; उच्चताबोध ; उच्चताभास *虚構の,根拠のない; मान ; अहङ्कार *誇り,僭越; श्रेष्ठ ठान्ने भाव ;