検索文字:不味い/拙い

  • まずい【不味い/拙い】
    • 1नमीठो ; खल्लो *,
      • This fish doesn't taste good. यो माछा मीठो छैन ।
    • 2poor; घटिया ; कमसल ;
      • He made a poor move in chess. उसले चेसको नराम्रो चाल चाल्यो (/ चलायो) ।
    • 3ugly; bad-looking; plain; असुन्दर, असुन्दरी ; राम्रो नदेखिने ; राम्रो रूप नभएको ;
      • be plain-looking; कुरूप अनुहार भएको हुनु ; राम्रो अनुहार नभएको हुनु
      • a homely girl; असुन्दरी ; कुरूप अनुहार भएकी केटी
    • 4awkward; अप्ठयारो (/असुविधा) पार्ने ;
      • He turned up at an awkward (/ inopportune) moment.; His appearance was most untimely. प्रतिकूल (/ असुविधा) समयमै ऊ आयो ।
      • This is not a good time to go into action. अहिले कदम चाल्ने उपयुक्त समय होइन ।
    • 5नमिल्ने ; हेलमेल नगर्नै ;
      • They do not get along with each other.; They are not on good terms. उनीहरू नमिलिरहेछन् । ; उनीहरूले आपसमा माया मारेछन् ।