検索文字:丸め込む

  • まるめこむ【丸め込む】
    • डल्लो बनाएर घुसार्नु ;
      • He wadded up his clothes in a bed sheet. उसले तन्नामा सबै लुगा गुटुमुट्यायो (/ एकैचोटि बेऱ्यो/ पोको पाऱ्यो) ।
    • चिप्लो घस्नु ; फकाउनु ; कुराले ठिक्क पार्नु ; लोलोपोतो गर्नु ; चापलुसी गर्नु ;
      • He is a genius guy in coaxing (/ cajoeling) others. ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ; ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।
      • I wheedled a guitar out of my father.; I cajoled (/ coaxed) my father into buying me a guitar. मैले बुबालाई फकाएर