検索文字:丸暗記

  • まるあんき【丸暗記】
    • rote memorization; घोकना ; कण्ठ ; मुखाग्र ; रटेर ;
      • learn by rote; घोक्नु ; कण्ठ (/ कण्ठाग्र) पार्नु ; मुखाग्र (/ रटेर) गर्नु ; एक–एक याद गर्नु ;
        • one learning by rote; घोकन्ते ; रटन्छे
        • I memorized the poem word-perfect. कविताका एक–एक शब्द कण्ठ गरेँ ।
        • ,Is your mobile number in your memory? मोबाइलको नम्बर कण्ठै छ ?
        • He has memorized all the yesterdays lesson. उसले हिजोको पाठ सबै कण्ठ (/ कण्ठस्थ) पारेको छ । ; उसलाई हिजोको पाठ सबै मुखाग्र (/ कण्ठस्थ / कण्ठाग्र) छ ।
      • learnt by rote (/ heart); मुखाग्र ; कण्ठ (/ कण्ठाग्र / मुखाग्र / रटेर) गरेको ;