検索文字:先ず

  • まず【先ず】
    • 1first (of all); सुरूमा ; आरम्भमा ; पहिलो कुरा ; (/ सबैभन्दा) पहिला ; प्रथमतः ; सर्वप्रथम ;above all; सबैभन्दा माथि ;
      • Why didnt you talk to me first? किन पहिल्यै नभनेको ?
      • ,,First of all, they never smoke and even take the name. पहिलो कुरा, तिनीहरूले चुरोट खान त परै जाओस् यसको नाम समेत लिंदैनन् ।
      • First, well see the judges to have that animal trader thrown out of our home. सबैभन्दा पहिला, त्यो गाईवस्तु व्यापारीलाई हाम्रो घरबाट घोक्य्राउन इन्साफ गर्नेहरूलाई भेटौं ।
      • ,Come on, Ill introduce you to Binod, the hardware geek. आइज, पहिला हार्डवेयर मास्टर विनोदलाई चिनाउँछु ।
      • What a relief they mustve felt because you first approached them! तपाईं आफै अघि सर्दा तिनीहरूले कस्तो ढुक्क महसुस गरेको हुनुपर्छ ।
      • You must think if there is the demand to sell in the market or not. बेच्नको लागि बजारमा माग छ कि छैन भनेर पहिल्यै विचार गर्नुपर्छ ।
    • 2हालको निम्ति ; केही समयका लागि ;
      • Well, how about taking a break? जस्तो भए पनि आराम गरौं न हुन्न ?
      • Well, that's a relief.; At least that's a relief for the moment.; We are safe for the moment, at any rate. हालैको निम्ति ढुक्कै भयो ।
    • 3लगभग ; प्रायः ; धेरैजसो ; अक्सर ; झण्डै ; करिब / करीब ;
      • ,It is nearly certain that a problem would occur. अब समस्या हुने कुरा त लगभग पक्का नै छ ।
      • I hardly go to the village during the rainy season. वर्षा–ऋतुमा म प्रायः (/ अक्सर) गाउँतिर जाँदिनँ ।
      • ,I am fairly (/ almost) sure everything will go well. अब धेरैजसो राम्रै जान्छ जस्तो लाग्छ ।
      • Rarely we do have all the facts about a certain situation. प्रायजसो अवस्थामा हामीलाई सबै सत्यतथ्य थाह हुँदैन।