検索文字:前置き

  • まえおき【前置き】
    • a preface; an introduction; फेद ; परिचय ; भूमिका ; अग्रलेख ; सुरुको भाग ; आरम्भ ;
      • preface a book; किताबको भूमिका (/ अग्रलेख) तयार पार्नु
      • make prefatory (/ introductory) remarks; परिचय दिनु
      • by way of preface; अग्रलेखको रूपमा
      • The literature was read through from its introduction. त्यो पुस्तक फेददेखि (/ अग्रलेखदेखि) नै पढियो ।