Skip to main content
検索文字:勝る/優る
- まさる【勝る/優る】
- excel; be superior to~; ~लाई जित्नु ; प्रभुत्व जमाउनु (/ गर्नु) ; माथ (/ जित / पराजय) गर्नु ; ~भन्दा सर्वोत्तम (/ उत्तम / माथिल्लो / उच्च श्रेणीको) हुनु ;
- ~で他より勝る excel (/ surpass / be superior to) the others in ~; ~मा अरूभन्दा श्रेष्ठ (/ उत्तम / उच्च / उत्कष्ट) हुनु
- 彼は自分の方が他より勝っていると思っていた He considered that he is superior to others. उसले आफूलाई अरूभन्दा श्रेष्ठ (/ उच्च) ठानेको थियो ।
- 死ぬ日は生まれる日に勝る The day of death is better than the day of one's being born. मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो ।
- 私は君にとって十人の息子よりも勝っているではないか Am I not better to you than ten sons? म तिम्रो निम्ति दश जना छोराहरुभन्दा पनि बढता छैनँ र ?
- お前は前のだれよりも勝って悪くなった You began to act worse than all those who happened to be prior to you. दुष्टयाइँमा तँभन्दा अघिकाहरु सबैलाई तैँले उछिनिस् ।
- これは耐久性ではあちらのに勝るとも劣りません This is no less durable than that. यसको टिकाइ र उसको टिकाइ फरक पर्दैन ।
- ドイツの水質は地球の裏側のミネラルウォーターに勝るとも劣らない In Germany, the quality of tap water is as good as the mineral water from halfway around the globe. जमनीमा पानीको गुणस्तर, संसारको पल्लो छेउबाट आउने मिनरल वाटरको जत्तिकै राम्रो छ ।