検索文字:回る/廻る/周る

  • まわる【回る/廻る/周る】
    • 1turn around (/ round); घुम्नु ; रिँग्नु ;rotate; revolve; घुम्नु ;spin; घुम्नु ;circle; घुम्नु ; फर्कनु ;rotation; spinning; चक्का ; चक्कर ; घुम्ने काम ;
      • a circular object; चक्का
      • My eyes whirled; टाउको घुम्यो । ; मगज रिँगिएँ । ; मैले चक्कर खाएँ । ; मलाई चक्कर लाग्यो ।
      • I felt as if the whole room were spinning (/ whirling round and round). टाउको घुम्यो । ; मैले चक्कर खाएँ ।
      • The motor won't run (/ turn over). मोटर चल्दैन (/ घुम्दैन) ।
      • The moon travels around (/ circles) the earth. चन्द्रमा पृथ्वीको वरपर घुम्छ (/ चक्कर काट्छ) ।
    • 2go around (/ round); घुम्नु ; फर्कनु ; वरिपरि हिँड्नु ; चक्कर लगाउनु ;
      • go (/ walk) around a lake; ताल घुम्नु
      • go around (the) city; सहरलाई फन्को मार्नु ; सहरको वरपर घुम्नु
      • 3The city had a walking distance of three days. शहरको वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।
    • 3make one's round(s); घुम्नु ;make a tour; घुम्नु ; घुम्फिर गर्नु ;
      • go around; घुमिफिरी आउनु
      • He looked for a red coat all over town but drew a blank. उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।
      • The job was passed from one person to another and finally ended up with me. त्यो काम घुम्दा घुम्दै फेरि मकहाँ फर्केर आयो ।
    • 4go (/ be passed) around; घुम्नु ;
      • ⇒見出し語
      • take around the world; देशविदेश घुम्नु
      • The emblems were passed around. प्रतीकहरू घुमे (/ वितरण गरिए) ।
    • 5go around to~; घुमेर जानु ;go by way of~; घुमाउरो बाटो जानु ; घुमेर जानु ;
      • go around to a friend's place on the way home; साथीकहाँ गएर घर फर्कनु
    • 6
      • move around to the enemy's rear; शत्रूको पछाडि सर्नु
      • Come around to the kitchen. घुमेर भान्सा आउनुस् (/ जानुस्) ।
    • 7लाई) लाग्नु ; चढ्नु *
      • He got drunk.; He wound up drunk. उसलाई रक्सी लाग्यो । ; उसलाई रक्सीले मात लाग्यो । ; ऊ रक्सीले मातियो (/ प्रभाव पऱ्यो / लट्ठ भयो) ।
      • The poison took quick (/ rapid) effect. छिट्टै विष लाग्यो ।
      • Before long, excessive drinking took its toll on him. उनलाई रक्सीको मात चढ्न धेरै बेर लागेन ।
    • 8
      • express oneself well (poorly); धेरै बोल्नु (/ मुख चलाउनु) ; ओठे हुनु
      • Without him our company would cease to function. उहाँविना हाम्रो कम्पनी चल्दैन ।
    • 9
      • 3It's past (/ after) three. तीन बजिसक्यो । ; तीन बजे नाघिसक्यो ।