検索文字:巻く

  • まく【巻く】
    • 1
      • perm (/ wave / curl) ones hair; has a perm (/ permanent); केशमा लहर हाल्नु (/ स्थायी लहर गराउनु) ; कपाल घुँगुरिनु (/ घुँगुरिने पार्नु / घुगुरो पार्नु)
      • wind string into a ball; roll up a ball of string; बेरेर डल्लो पार्नु
      • He rolled a cigarette. उसले चुरोट बेऱ्यो।
    • 2
      • A big snake has coiled itself up (/ is coiled up). अजिङ्गर गुँडुलो (/ बाटुलो) परेको छ । ; अजिङ्गर गुँडुलिएको (/ गुँडुल्किएको) छ ।
    • 3छोप्नु ; कस्नु ; समेट्नु sameTnu ; लपेट्नु ; बेर्नु ; पोको पार्नु ;
      • a wrap-around skirt; सुरुवाल *,पाइजामा
      • swar a muffler around; गलबन्दी बेर्नु
      • wear a belt around; पेटी (/ चौडा) बाँध्नु
      • bandage an unjured person; घाइतेलाई मलहमपट्टी लगाउनु
      • bandage one's leg; bind one's leg with a bandage; खुट्टामा पट्टी बाँध्नु
      • She tucked the blanket around the child. उनले बालकलाई कम्बल ओढाइदिइन् ।
      • He had a leather girdle around his loins. उनले कम्मरमा छालाको पटुका कस्थे ।
    • 4दम दिनु ; चाबी लाउनु ;
      • wind a watch; घडीमा दम दिनु ; घडीको पेच कस्नु
    • 5
      • A convoy of trucks rolled past, raising a cloud of dust. ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।
    • 6घुम्नु ; घुमाउरो पार्नु ;

※「巻く」を含む、その他の「合成語ならびに慣用表現」