検索文字:曲がる

  • まがる【曲がる】
      • 1bend; curve; be twisted (/ wrenched); मर्कनु ; निहुरनु / नहुरिनु ; निहु्याउनु ; नुहिनु ; मोड्नु (/ मुडिनु) ; झुक्नु ; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;झुकाइ ; झुकान ; बटाराइ ; मोड ; मुडाइ ;
        • The stick (bamboo) is bent. लट्ठी (बाँस) टेढो (/ बाँङ्गो) छ ।
        • There the road curves to the left. त्यहाँ बाटो बायाँतिर मोडेछ ।
        • The bar is bent, so straighten it out. खाँबो कोल्टो (/ ढल्केको / बाङ्गो / टेढो) छ, सोझ्याऊ ।
        • The old man is bent with age. बुढो उमेरले झुकेको (/ निहुरेको / कुप्रो परेको) छ ।
        • Bad workman blames his tools. नाच्न नजान्ने आँगन टेढो । *
        • बटारिएको ; अररिएको ; वक्र ; आकुञ्चित ; बाङ्गो ; बाङ्गो–टिङ्गो ;
          • a limping person; one having crooked legs; बामखुट्टे व्यक्ति
          • straighten up the bent arrow; बाङ्गिएको काँडलाई सोझो पार्नु
      • 2turn; make a turn; घुम्नु ; मोडिनु ;
        • The road bends to the right here. बाटो यहीँ दाँया मोडिएको छ ।
        • You turn left just before you come to the post office. हुलाकघरको ठीक अगाडि बाँयातिर घुम्ने हो ।
        • If you turn right at that corner down below, you'll find a shop. त्यो कुनाबाट तपाईंले दायाँ मोड्नुभयो भने पसल भेट्टाउनु हुनेछ ।
      • 3be awry; बाङ्गो पर्नु ;
        • Your tie is crooked (/ awry). तपाईंको टाइ बाङ्गो भएछ ।
        • The portrait is hanging awry. मान्छेको चित्र ढल्केको छ ।
      • 1निहुरनु / नहुरिनु ; निहु्याउनु ;
        • He always talks straight (/ reasonably). उनी न्यायसङ्गत (/ तर्कसङ्गत / उचित) कुरा गर्छन् ।
        • बराल्ने ; छक्का–पन्जा ; बाङ्गो (/ बाङ्गो), बाङ्गी, बाङ्गा ; वक्र ;
          • warped thinking; टेढो (/ कुटिल) सोचाइ
          • a twisted view; टेढो (/ कुटिल) दृष्टिकोण ; वक्रदृष्टि
          • crooked generation; टेढो (/ कुप्रो) पुस्ता
          • abnormal opinions; विकृत (/ वक्र) धारणाहरू
          • He always intimates as he talks. ऊ सधैं पेच (/ घोचपेच / छेडछाड) पारेर बोल्छ । ; ऊ सधैं वक्र (/ घमाउरो / विचित्र) शैली लगाएर बोल्छ ।
      • 2
        • fair (/ impartial) citizens (superior); न्यायप्रेमी (/ न्यायप्रिय) जनता (हाकिम)
        • The commandements are broken. आज्ञा भंग भएको छ ।
        • I have done nothing wrong. मैले कुनै गलत (/ अनुचित) काम गरेकै छैनँ ।