検索文字:毎月

  • まいつき【毎月】
    • every month; हरेक (/ प्रत्येक) महिना ; महिना–महिनामा ; महिनापिच्छे ;
      • 1once a month; मासिक रूपले ; प्रत्येक (/ हरेक) महिनामा एक चोटि
      • 1a monthly payment of one thousand rupee; दश हचार रूपियाँको मासिक किस्ता
      • 3I get (/ have an income of) 30,000 rupee a month. महिना–महिनामा तीस हजार रुपियाँ आइलाग्छ (/ प्राप्त हुन्छ / पर्छ) ।
      • The magazine is issued regularly once a month. यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।
      • monthly; मासिक ; महिनापिच्छे गरिने ;
        • prepare a monthly account statement; आय–व्ययको मासिक विवरण तयार पार्नु