検索文字:満腹

  • まんぷく【満腹】
    • a fully content (/ satisfied) guest; सन्तृप्त (/ राम्ररी अघाएको) पाहुना
    • We all ate and got satisfied.; We all ate to the full. हामीहरू सबैले अघाउञ्जेल खायौं ।
    • I've had enough. / I'm full. अघायो । ; धेरै पुग्यो । ; अघाउँजी (/ टन्नै / पेटभरि) खाएँ । ; वाक्क लाग्यो । *
    • I ate a lot but had no sense of satisfaction. खान त धेरै खाइयो तर तृप्ति (/ सन्तुष्टि) मिलेन ।
    • Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *
    • 【合成語ならびに慣用表現】
    • 満腹感
      • a feeling of fullness after a meal; खाएपछिको टन्न (/ टम्म) भरिएको महसुस
      • However much I eat, I don't feel full. जति खाए पनि टन्न (/ टम्म) भयो जस्तो लाग्दैन ।