- 飽く無き
〔満足することのない〕insatiable; भक्षक ; सन्तुसष्ट पार्न नसकिने ;〔粘り強い〕persistent; दृढ ; अटल ;〔不断の〕unceasing; लागातारको ; घरिघरिको ;
- 味わう
喜び(満足感)を味わう taste joy (satisfaction); आनन्द (सन्तोष) उपभोग (/ अनुभव) गर्नु ; आनन्दको (सन्तोषको) स्वाद पाउनु (/ लिनु)
- 与える
幸福で満足のゆく生活には与えることが伴う A happy and satisfying life involves giving. सुखी र सन्तुष्ट जीवनमा दिनु समावेश छ ।
- 甘んじる
〔満足する〕content oneself with~; be satisfied (/ content); सन्तुष्टि (/ सन्तोक / सन्तोष / सन्तोषजनक / मग्न) हुनु (/ गर्नु) ; चित्त बुझ्नु ;〔あきらめる〕be resigned (/ reconciled) to~; छोड्नु ; धैर्यपूर्वक सहनु ; स्वीकार गर्नु ;
- 良い/好い
〔満足できる状態である〕 ठीक ; राम्रो ; सन्तोषजनक ;
- 好い気
〔のんきな〕easygoing; optimistic; lighthearted; आशावादी ; लापरवाह ; सजिलो ; चिन्ताहीन ;〔うぬぼれた〕vain; conceited;〔自己満足した〕complacent; सुस्त ; आराम चाहने ; अधिर ; असावधान ; होशियार (/ सतर्क) नभएको ;
- 言うまでもない
忙しいのは言うまでもないですが,こんなに忙しくて満足ゆく体験はかつてありません And busy? We’ve never been busier! And never felt more fulfilled. अनि व्यस्तताको त कुरै नगरौं ? त्यत्त्को व्यस्त र सन्तुष्ट कहिल्यै भएका थिएनौं ।
- 忙しい
忙しいのは言うまでもないですが,こんなに忙しくて満足ゆく体験はかつてありません And busy? We’ve never been busier! And never felt more fulfilled. अनि व्यस्तताको त कुरै नगरौं ? त्यत्त्को व्यस्त र सन्तुष्ट कहिल्यै भएका थिएनौं ।
- うんうん
〔肯定/満足のあいづち〕uh-huh; um-hum; हो–हो ;
- 美味しい
美味しいものを満足の行くまで食べた I have eaten my fill of delicacies.; I ate delicious foods to my heart's content. मीठा–मीठा खाने कुरा टन्नै (/ मज्जाले / सन्तुष्टि हुने गरी) खाएँ ।
- 大きい/大きな
難しいほど満足感も大きい The hader, the more satisfaction to gain. जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
- 虚栄
虚栄心を満足させる satisfy one's vanity; अहङ्कार गर्नु
- 寛ぐ
make oneself at home; relax; आराम गर्नु ; सहजाउनु *満足して; आफ्नो धुनमा हुनु ; थकाइ मार्नु ; आरामसित बस्नु ; मक्ख परेर बस्नु ;
- 群衆/群集
群集を満足させることを願った He wished to satisfy the crowd. उसले भीडको चित्त बझाउन चाह्यो ।
- 結構
〔間に会う/満足である〕 अट्नु ; ढाल्नु ; ~मा सीमित हुन पुग्नु ;
- 幸福
幸福で満足のいく生活 a happy and satisfying life; सुखी र सन्तुष्ट जीवन
- 五体
五体満足な healthy and normal; स्वस्थ र सामान्य
- 此の儘
此の儘で満足だ I am contented as I am. यत्तिमै म खुशी छु ।
- 最大限
最大限の満足を味わう gain the fullest satisfaction; यथासम्भव अथाह सन्तुष्टि पाउनु
- 自己
自己満足の
- 自足
〔満足すること〕
- 従う/随う
彼はその膨大な知識を持つことだけに満足せず,それに従って生活した He was not just satisfied with accumulating so much knowledge but also live by following it. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
- 所有
彼はその膨大な知識を所有するだけに満足せず,それに従って生活した He was not just satisfied with having vast knowledge but also endeavored to live by that. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
- 性
つかの間の性的満足を得るために貞潔さを手放す人もいる Some trade in their chastity for a few moments of sexual gratification. कसै-कसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन् ।
- 性的
性的満足
- 性欲
性欲を満足させる satisfy one's sexual desire; कुइच्छाको तृप्ति गर्नु ; योन इच्छालाई पूरा गर्नु ; कामवासनाको पूर्ति गर्नु
- 体験
喜び(満足感)を体験する taste joy (satisfaction); आनन्द (सन्तोष) उपभोग (/ अनुभव) गर्नु ; आनन्दको (सन्तोषको) स्वाद पाउनु (/ लिनु)
- 堪能
〔満足すること〕
- 知識
彼はその膨大な知識を持つことだけに満足せず,それに従って生活した He was not just satisfied with accumulating so much knowledge but also live by following it. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
- 知性
知性を満足させることができないものに,心を満足させる権利はない Which cannot satisfy the mind has no right to satisfy the heart. जुन कुरा चित्त बुझ्दो छैन, त्यसलाई पटक्कै स्वीकार्न मिल्दैन ।
- 束の間
束の間の性的満足を得るために貞潔さを手放す人もいる Some trade in their chastity for a few moments of sexual gratification. कसै-कसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन् ।
- 手放す
つかの間の性的満足を得るために貞潔さを手放す人もいる Some trade in their chastity for a few moments of sexual gratification. कसै-कसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन् ।
- 得意
〔満足/自慢〕 उमङ्ग umaNga ; गौरव ;
- 得心
得心が行く 〔納得〕be convinced;〔満足〕be satisfied; मनमा निश्चय गर्नु
- 伴う
幸福で満足のゆく生活には与えることが伴う A happy and satisfying life involves giving. सुखी र सन्तुष्ट जीवनमा दिनु समावेश छ ।
- -には
食べるにはたくさん食べたが満足感はなかった I ate a lot but had no sense of satisfaction. खान त धेरै खाइयो तर तृप्ति (/ सन्तुष्टि) मिलेन ।
- -の
非常に価値のある何かを持っていることの喜びや満足 joy and satisfaction of having something very valuable; सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टि
- -ば
難しければ難しいほど満足も大きい The harder the more satisfied. जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
- 馬鹿/莫迦
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- 果たす
満足の行く方法で用事を果たす fulfill one’s work in a satisfactory way; काम सन्तोषजनक ढंगमा पूरा गर्नु
- 深い
深い満足感 a deep satisfaction; गहिरो सन्तुष्टिको महसुस
- 不服
〔不満足〕dissatisfaction; असन्तोष ; गुनासो ;
- 不満足
不満足な結果 unsatisfactory results; असन्तोषजनक परिणामहरू
- プライド
pride;〔満足感〕 गर्व garva ; गौरव ; सन्तोषको (/ आनन्दको) भावना ;〔自尊心〕self-respect; मान ; आत्मसम्मान ; आत्मगौरव ;〔自惚れ〕pride; arrogance; egotism; घमण्ड ; अहंकार / अहङ्कार ; अभिमान ;
- 平穏
calmness; मौनता ; निस्तब्धता ; निछयाम ;〔平和〕peace; शान्ति ;〔満足〕satisfaction; सन्तोष ; सन्तुष्टि ;
- 膨大/厖大
彼はその膨大な知識を持つことだけに満足せず,それに従って生活した He was not just satisfied with accumulating so much knowledge but also live by following it. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
- 誇り
pride;〔満足感〕 गर्व garva ; गौरव ; सन्तोषको (/ आनन्दको) भावना ;〔自尊心〕self-respect; मान ; आत्मसम्मान ; आत्मगौरव ;〔自惚れ〕pride; arrogance; egotism; घमण्ड ; अहंकार / अहङ्कार ; अभिमान ; गुरुत्व ;
- -程
難しい程満足も大きい The harder the more satisfied. जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
- 迄
その仕事が満足の行く迄成し遂げられた That job was completed to our satisfaction. चित्त बुझ्ने गरी न्यो काम पूरा भयो ।
- 満腹
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- 満たす
彼らの心は喜びと満足に満たされいた Their heart was filled with joy and satisfaction. उनीहरूको हृदय आनन्द र सन्तुष्टिले भरिएको थियो ।
- 持つ
彼はその膨大な知識を持つことだけに満足せず,それに従って生活した He was not just satisfied with accumulating so much knowledge but also live by following it. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
- 行く
彼は満足の行くまで歌った He sang songs to his satisfaction. उसले धीत (/ इच्छा / चाहना) मर्ने गरी गीत गायो ।
- 良い/好い
〔満足できる状態である〕 ठीक ; राम्रो ; सन्तोषजनक ;
- 喜ばす
〔うれしがらせる〕please~;〔満足させる〕satisfy~; रमाउनु ; ~को (/ लाई प्रसन्न / खुसी / आनन्दित) तुल्याउनु ; खुसी गराउनु ; ~लाई आनन्दि गराउनु ; रिझाउनु rijhaaunu ;