検索文字:益益

  • ますます【益益】
    • more and more; increasingly; अझ धेरै ; झन् ; झन् झन् ; झन् बढ्ता गरी ;less and less; decreasingly; झन् कम ; अझ कमै ;
      • The nation's economy went from bad to worse. राष्ट्रको आर्थिक अवस्था झन खराब हुँदै गयो ।
      • I became increasingly (/ more and more) (less and less) interested in my studies. पढाइप्रतिको मेरो चासो झन् झन् बढ्दै (/ घट्दै) गयो ।
      • The more I looked at it, the more eager I became to have it. जति हेऱ्यो त्यत्तिकै बढ्ता चाह गऱ्यो ।
      • Upon hearing that story, I became even more disgusted. त्यो कुरा सुन्दा मलाई अझ धेरै अप्रसन्न भयो ।