- 西瓜
西瓜を真っ二つに割った I cut the watermelon squarely (/ exactly) in half. मैले लाई ठ्याक्क दुई दुक्रा गरी काटेँ ।
- 大木
大木が倒れてきて彼らの家は真っ二つになった Their trailer just got cut in half by a falling tree. ठूलो रूख ढलेर तिनीहरूको गुड्ने घर दुई फ्याक भयो ।
- 分裂
意見が真っ二つに分裂した Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।
- 分かれる
意見が真っ二つに分かれた Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।