検索文字:真っ暗

  • まっくら【真っ暗】
    • निस्पट्ट (/ ज्यादै गाढा) अन्धकार ; बिलकुलै अँध्यारो भएको अवस्था ;
      • The outside got so dark. It may rain. बाहिर ज्यादै कालो (/ अँधेरो) भइसक्यो, पानी पर्छ होला ।
      • Nothing was to be seen in the utter (/ total) darkness. अन्धकारले केही पनि देखिएन ।
      • It was pitch-dark (/ as dark as pitch) in the tunnel. सुरुङ्गभित्र अन्धकारमय (/ अँध्यारो नै अँध्यारो) थियो ।
      • pitch-dark; निस्पट्ट ; अन्धकारमय ; बिलकुल अँध्यारो ; अँध्यारो नै अँध्यारो ; अन्धकारले ढाकेको ; चुक घोप्टिएजस्तो *
        • Suddenly everything went black, and I fell to the ground. अचानक आँखाको सामू अन्धकारमय भएर म भूइँमा लडेँ ।
      • I can't see ahead at all. कहीँ केही देख्दिनँ । ; सामू निस्पट्टै अन्धकार भयो । The future looks black (/ utterly hopeless). भविष्य अँध्यारो भयो । ; आशा मेटियो ।
      • At the news of his sudden death, everything before me went black for a moment. उहाँको आकस्मिक मृत्यु–समाचारले (/ शोकसन्देशले) गर्दा म एक्कासी अन्धकारमा फसेँ । ; उहाँको एक्कासीको मृत्यु समाचारले गर्दा म अन्धकारमा खसे ।
    • 【合成語ならびに慣用表現】
    • 真っ暗闇
      • dense darkness; pitch darkness; घना अन्धकार ; घनान्धकार ;