検索文字:真っ直ぐ/真直ぐ

  • まっすぐ【真っ直ぐ/真直ぐ】
      • The stick (bamboo) is bent. लट्ठी (बाँस) टेढो (/ बाँङ्गो) छ ।
      • Look straight ahead (/ before you). तिम्रो अगि सीधा हेर त । ; अगि एक टक लाएर हेर त ।
      • He walked straight without looking around. ऊ यताउति नहेरी सरासर (/ नरोकिईकन / फटाफट) हिँड्यौ ।
      • After work, he always makes a beeline for the nearest bar. ऊ काम सिध्याउना साथ सरासर सब भन्दा नजीकको होटेलमा जान्छ ।
      • ,The roads are level and straight with no view of hills and mountains in that district. त्यही प्रदेशमा बाटो सम्म (/ तेर्सो) छ र डाँडाकाँडा पनि देखिँदैन । *सम्म ,
      • straight; सीधा / सिधा ; सम्म ; च्याप्टो ; चेप्टो ; सीधासादा ;perpendicular; vertical; लम्ब ; खडा ; ठाडो ; सीधा ;
        • a traight line (road); सोझो (/ सीधा / सरल) लाईन (बाटो)
        • an erect tree; सीधा रूख ; ठाडो (/ खडा भएको / सीधा माथि उठेको) रूख
        • a flat court; सम्म (/ समथर / सपाट) मैदान *
      • straight; in a straight line; in a beeline; सोझै ; बेर नगरी ; सिधै ; सोझो दिशामा ; ठिङ्ग Thinga ;
        • stand erect; stand up straight; टक्रनु ; खडा हुनु ; सीधै उभिनु
        • cut straight; सिधै काट्नु
        • open a straight way; सोझो दिशामा बाटो खोल्नु
        • straighten up; शरीर खडा गर्नु ; शरीरलाई सीधा पार्नु
        • Come to my place without stopping by anywhere. सोझै (/ सीधै / सरासर) मकहाँ आऊ ।
        • The bar is bent, so straighten it out. खाँबो कोल्टो (/ ढल्केको) छ, सोझ्याऊ (/ साझो पार) ।
        • straighten ones arm (foot) up even (/ level); हात (खुट्टा) तेर्साउनु (/ तेर्सो पार्नु / सोझो पार्नु)
        • This train goes through to Baombay. यो रेल सोझै बम्बईसम्म जान्छ ।
        • straighten up the bent arrow; बाङ्गिएको काँडलाई सोझो पार्नु
        • The heated and striken iron became flat. तताएर पिटेको फलाम चेप्टियो । *
      • upright; honest; straight; सोझो ; सीधा ; इमानदार ;
      • an honest (/ a righteous) man; इमानदार (/ निष्कपट / विश्वसनीय) व्यक्ति
      • He is upright at heart. ऊ सोझो मनको हो ।