検索文字:真似

  • まね【真似】
    • 1an imitation; नकल (/ नक्कल) ; अनुकरण ;mimicry; नकलबाजी ; नकल गर्ने कला ;aping; बाँदरको नक्कल ;copying; नकल / नक्कल ; प्रतिलिपि ;pretension; बहाना ; ढोंग ; देखवटी अभिनय ; स्वाङ ;
      • act; अभिनय गर्नु ;pretend; टोपल्नु ; ढोंग रच्नु ; को रूपमा चिनाउनु ; बहाना (/ ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ; जस्तै गरी हिँड्नु ;
      • pretend to cry; feign tears; रोइटोपल्नु ⇒रुन स्वाँग (/ भान) पार्नु ; रोएको जस्तो देखाउनु ; रोए जस्तो अभिनय गर्नु
      • Pretending to be surprised, he said this way. छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
      • She hid her wrongdoing on one hand, and on the other she feigned doing serious. उनले एकातिर गलत कार्यहरू लुकाइन् अनि अर्कोतिर विश्वासी हुने ढोंग गरीन् ।
    • 2an action; behavior; आचरण ; व्यवहार ; चालचलन ; क्रिया ; काम ;
      • Mind your own business. अर्काको कुरामा हात नहाल (/ हस्तक्षेप नगर) ।
      • Don't act like a fool. मूर्ख जस्तो नचल ।
      • I cannot do a thing like that.; I cannot behave like that. मलाई त्यस्तो व्यवहार गर्न आउँदैन ।

※「真似」を含む、その他の「合成語ならびに慣用表現」